रास्वपाले प्रदेशको उपनिर्वाचनमा पार्टीबाट उम्मेदवार नउठाउने  | Khabarhub Khabarhub

रास्वपाले प्रदेशको उपनिर्वाचनमा पार्टीबाट उम्मेदवार नउठाउने 


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी उपनिर्वाचनमा कसैसँग सहकार्य नगर्ने भएको छ । उसले आफ्नो पार्टीबाट आफै उम्मेदवार उठाउने निर्णय गरेको छ । 

रास्वपाले प्रतिनिधि सभा र स्थानीय तहमा उम्मेदवार उठाउने तर प्रदेशमा भने नउठाउने निर्णय गरेको पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए । 

उनले आज बसेको केन्द्रीय समितिको बैठकले निर्णय  यस्तो गरेको जानकारी दिए । 

प्रतिनिधि सभा निर्वाचन इलाम २ मा हुँदै छ । यस्तै विभिन्न जिल्लाका २३ स्थानीय तहमा पनि निर्वाचन हुने छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ४ : ५२ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय