च्याम्पियन्स लिग : बार्सिलोनासँग पीएसजी पराजित « Khabarhub

च्याम्पियन्स लिग : बार्सिलोनासँग पीएसजी पराजित


२९ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले पीएसजीलाई ३–२ गोलले हराएको हो ।

बार्सिलोनाको जितमा ब्राजेलियन स्टार राफिन्हाले दुई तथा आन्द्रेस क्रिस्टेन्सनले एक गोल गरेका थिए । यस्तै, पीएसजीका लागि औसमाने डेम्बेले र भिटिन्हाले एक–एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलानाको सेमिफाइनलमा सम्भावना बलियो बनेको छ । अब, दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा अर्को साता हुनेछ ।

 

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ७ : ४२ बजे

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को