२० केजी गाजासहित २ जना पक्राउ « Khabarhub

२० केजी गाजासहित २ जना पक्राउ


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको बर्दिबासबाट लागूऔषध गाजा सहित दुई जना पक्राउ परेका छन । वडा नं. १४ स्थित ट्रायल सेन्टरको  छेउबाट २० के.जि.९७४ ग्राम गाँजा सहित दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ पर्नेमा भंगाहा नगरपालिका वडा नं. ६ बस्ने ३२ वर्षीय कलाम अनसारीबर्दिवास.१० बस्ने ४० वर्षीय पदम स्याङ्तान रहेका छन् ।

इलाका प्रहरी कार्यालय गौरिडाडावाट खटिएको  प्रहरी गस्ति टोलिलाई देख्ना साथ तिन  जना भागेका थिए । सेतो रंगको प्लाष्टिकको बोरा मकै बारीमा फ्याँकेर भागेका उनीहरु मध्य प्रहरी निरीक्षक प्रल्हाद सिलवाल र स्थानीयको रोहबरमा दुई जनालाई भने प्रहरीले नियन्त्रण लिएको इलाका प्रहरी कार्यालयका प्रमुख रेवतीरमन पोखरेलले जानकारी दिए  ।

फरार अर्को व्यक्तिको खोजी भइरहेको छ भने  पक्राउ परेकाहरूलाई जिल्ला अदालत महोत्तरीबाट सात दिनको  म्याद थपी इलाका प्रहरी कार्यालय बर्दिवासमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ६ : ५८ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका