एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै « Khabarhub

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।

बैठकमा पार्टीको आगामी कार्यदिशा, समसामयिक राजनीतिक घटनाक्रम तथा सरकारको काम कारबाहीबारे छलफल हुने बताइएको छ ।

एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनमा अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालबीच अध्यक्ष पदका लागि भिडन्त हुने सम्भावना देखिएको छ ।

 

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ९ : १३ बजे

‘गोबर गणेश’ प्रचारमा ‘बल्छी’ : अग्रज कलाकार भेटेर आर्शीवाद

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ आफ्नो डेब्यू लेखन,

अब पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा अब पुरानै ढंगले

शान र सलिनाको गीत ‘संगी’मा पल र सजिनाको रोमान्स

काठमाडौंं – गायक शान भुसाल र गायिका सलिना बिकको स्वरमा

गगन–विश्वको प्रशंसा, देउवाको खोजी

काठमाडौं- भदै २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेस पार्टी