रामपुरका आगलागीपीडित परिवारलाई आर्थिक सहयोग « Khabarhub

रामपुरका आगलागीपीडित परिवारलाई आर्थिक सहयोग


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

रामपुर– पाल्पा रामपुरका आगलागीपीडित नौ परिवारलाई आर्थिक सहयोग गरिएको छ । 

गत वैशाख १९ गते रामपुर नगरपालिका–४ को समाङ्सिङ, तल्लो गिजिनडाँडा र रामपुर–५ गैरामा आगलागीबाट पूर्ण क्षति भएका छ र आंशिक क्षति भएका  तीन परिवारलाई आर्थिक सहयोग गरिएको हो । 

नेवास् देय दवु, नेवास् समाज, लोकप्रसाद–शेष कुमारी अक्षयकोष र रामपुर अक्षयकोष रामपुरमार्फत रु चार लाख ७६ हजार चार सय बराबरको राहत रकम विवरण गरिएको नेवा देय दबु रामपुरका अध्यक्ष रुद्रनारायण श्रेष्ठले जानकारी दिए। 

नेवा स् देय दबू रामपुर नगरसमितिमार्फत रु तीन लाख ६५ हजार चार सय, रामपुर नेवाः समाजले रु ३० हजार, लोकप्रसाद शेषकुमारी अक्षय कोषमार्फत रु २५ हजार र रामपुर अक्षय कोषबाट रु ५६ हजार संकलन गरिएको थियो । 

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ६ : २९ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ