प्रवक्ता महतको आरोप- देशलाई होइन, आफ्ना लागि काम गर्नेलाई राजदूत बनाउन खोजिँदैछ « Khabarhub

प्रवक्ता महतको आरोप- देशलाई होइन, आफ्ना लागि काम गर्नेलाई राजदूत बनाउन खोजिँदैछ


२९ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पूर्वाग्रही ढंगले सरकारले राजदूत फिर्ता गर्ने निर्णय गरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले विभिन्न देशमा नियुक्त भएका केही राजदूतहरूले देशको हितको पक्षका निकै राम्रा काम गरे पनि सरकारले उनीहरूलाई पूर्वाग्रही ढंगले फिर्ता बोलाउने निर्णय गरेको बताएका हुन् ।

अत्यन्त व्यवसायीक हैसियत राख्ने राजदूतहरूलाई फिर्ता बोलाउनु उचित नभएको उनको भनाइ छ ।

उनले देशका लागि नभएर आफ्ना लागि काम गर्ने मान्छेलाई राजदूतका नियुक्त गर्न खोजेको आरोप लगाए ।

प्रवक्ता महतले फजुल खर्चमा बजेट विनियोजन भएको भन्दै कार्यान्वयन हुनेमा आशंका व्यक्त गरे ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ५ : ४८ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने