पाकिस्तानमा प्रेस स्वतन्त्रतामाथि चुनौती बढ्दै « Khabarhub

पाकिस्तानमा प्रेस स्वतन्त्रतामाथि चुनौती बढ्दै


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानी विद्युतीय सञ्चार माध्यमका सम्पादक एवम् निर्देशकहरुको संघले मुलुकमा प्रेस स्वतन्त्रतामाथि चुनौतीहरु बढ्दै गएको बताएको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै मुलुकमा प्रेस स्वतन्त्रतामाथि चुनौतिहरु बढ्दै गएको बन्दै वैधानिक एवम् कानूनी लडाईं लडिरहन आफूहरु प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

मुलुकमा राज्य एवम् गैर राज्य पक्षबाट प्रेसमाथि विभिन्न बहानामा बन्देज लगाउने कार्य निन्तर भइरहेको भन्दै संघले आपत्ति पनि जनाएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार संघले मुलुकमा टेलिभिजन कार्यक्रमलाई रोक्ने, टेलिभिजन प्रसारण नै बन्द गरिदिने, अनावश्यक दबाब सिर्जना गर्ने र पत्रकारलाई बर्खास्त गर्न दबाब दिनेजस्ता गतिविधि भइरहेको जनाएको छ ।

यस्ता गतिविधिबाट मुलुकमा प्रेस एवम् अभिव्यक्ति स्वतन्त्रतामाथि चुनौतीहरु बढ्दै गएकाले यसबाट लोकतान्त्रिक मूल्य मान्यता नै जोखिममा पर्दै गइरहेको संघको भनाइ छ ।

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ९ : २५ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला