प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन जसपाको ह्विप | Khabarhub Khabarhub

प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन जसपाको ह्विप


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ।

पार्टी अध्यक्ष असोक राईका अनुसार सबै सांसदलाई विपक्षमा मत नहाल्न ह्विप जारी गरिएको हो। जसपाले एमाले-कांग्रेसको सरकारलाई समर्थन गरेको छ ।

यसअघि नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्वीप जारी गरिसकेको छ ।

 प्रधानमन्त्री प्रचण्डले भोलि २८ गते विश्वासको मत लिने भएका छन् । नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका उनले राजीनामा नदिई विश्वासको मत लिने निर्णय गरेका हुन् ।

उनी पुस १०, ०७९ मा प्रधानमन्त्री भएका थिए । अहिलेसम्म उनले चार पटक विश्वासको मत लिइसकेका छन् ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ३ : ०७ बजे

दुई हजारभन्दा बढी घरधुरीमा बिजुलीको पहुँच, स्थानीय खुसी

भोजपुर – भोजपुरका २२ सय बढी घरधुरीमा विद्युत्को पहुँच पुगेको

सुरुङमार्गमा काम गर्ने क्रममा ढुङ्गा लागेर मजदुरको मृत्यु

काठमाडौं । मकवानपुरको बकैया खण्डमा निर्माण हुँदै गरेको द्रुतमार्गमा पर्ने

परराष्ट्रमन्त्री राणासँग युएइ र इजरायली राजदूतको शिष्टाचार भेट

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि संयुक्त

विमान दुर्घटनाप्रति बागमती प्रदेश प्रमुख शर्माद्वारा शोक व्यक्त

बागमती– सौर्य एयरको विमान दुर्घटनामा परी १८ जनाको निधन भएकोप्रति

रौतहटबाट अवैध सालको काठ बरामद

रौतहट – रौतहटको गुजरा नगरपालिका स्थित सशस्त्र प्रहरी र बन