राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने | Khabarhub Khabarhub

राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।

बिहिबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

 राप्रपाले कांग्रेस-एमालेको नयाँ गठबन्धनमा सहभागी हुने बारेमा भने पछि निर्णय गर्ने भएको छ । राप्रपाले नयाँ सरकारले उठाउने एजेण्डालाई हेरेर निर्णय गर्ने बताएको छ ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिँदै छन् ।

प्रतिनिधि सभामा राप्रपाका १४ सांसद रहेका छन् ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ४ : ५७ बजे

अछाममा असईले आफैंलाई हाने गोली, दुईवटा छानबिन समिति गठन

काठमाडौं- अछाममा नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक (असई) ले

लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित

लुम्बिनी– लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो  दीक्षान्त समारोहमा दुई सय ८९

नेपाल टेलिकमको क्रिकेट धमाका: ६९९ रुपैयाँमा ३०० जीबी डेटा 

काठमाडौं– यहि मंसिर १५ देखि काठमाडौंमा आयोजना हुने नेपाल प्रिमियर

एनपीएलका लागि तयार भयो त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तयारी पूरा भएको

रामेछापमा जीप दुर्घटना : ५ जनाको घटनास्थलमै मृत्यु

सिन्धुली– रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको