उपेन्द्रको ६१ बुँदे प्रस्ताव : संघीयतादेखि संविधान संशोधनसम्म (पूर्णपाठ) « Khabarhub

उपेन्द्रको ६१ बुँदे प्रस्ताव : संघीयतादेखि संविधान संशोधनसम्म (पूर्णपाठ)


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्य समिति बैठकमा १० बुँदे एजेन्डा प्रस्तुत भएको छ ।

ललितपुरको सानागाउँमा ४ दिनसम्म चल्ने बैठकमा अध्यक्ष उपेन्द्र यादवले ६१ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका हुन् । ६१ बुँदाभित्र उपेन्द्रले संघीयतादेखि संविधान संशोधनसम्मका विषयवस्तु समेटेका छन्‌ ।

बैठकमा पार्टी विस्तार र सुदृढीकरण कार्य योजनाको सम्बन्धमा जन परिचालन, सदस्यता वितरण, सङ्गठन निर्माण र परिचालन, प्रशिक्षण सेमिनार, गोष्ठी, जनसभालगायतका आवश्यक कार्यक्रमहरू निर्माण सम्बन्धमा र नेताहरूको कार्य विभाजन तोक्ने सहितका १० वटा एजेन्डा छलफलका लागि तय गरिएको छ ।

हेर्नुहोस् पूर्णपाठः

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ६ : ४६ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले