बलिउड अभिनेत्री मलाइका अरोराका बुवाको सात तलाबाट खसेर मृत्यु « Khabarhub

बलिउड अभिनेत्री मलाइका अरोराका बुवाको सात तलाबाट खसेर मृत्यु


२६ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनेत्री मलाइका अरोराका बुबा अनिल अरोराको मुम्बईमा टेरेसबाट खसेर मृत्यु भएको छ ।

अनिल अरोरा बान्द्राको एक आवासीय सोसाइटीको सातौं तलामा बस्थे । अनिल अरोराको मृत्युपछि मलाइका अरोराका पूर्व पति अरबाज खान घटनास्थल पुगेका थिए ।

प्रहरीले बालकोनीबाट खसेर उनको मृत्यु भएको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

घटनालगत्तै प्रहरी उनको बान्द्रास्थित फ्ल्याटमा पुगेको थियो ।

यो मृत्यु दुर्घटना हो वा आत्महत्या भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनाका बेला मलाइका अरोरा पुणेमा थिइन्, अहिले उनी मुम्बई पुगेकी छन् ।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  ६ : १३ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको