हङकङका माध्यमिक विद्यालयमा सी जिन्पिङ विचारधाराको पढाइ शुरु « Khabarhub

हङकङका माध्यमिक विद्यालयमा सी जिन्पिङ विचारधाराको पढाइ शुरु


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङका विद्यालयहरुमा सी जिन्पिङ विचारधारा अध्यापन थालिएकोे छ । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले अर्धस्वायत्त शहरमा राष्ट्रिय सुरक्षा, कम्युनिष्ट पार्टीको समर्थन गर्ने पाठ्यक्रम र सी जिन्पिङ विचारधारा अध्यापन गराउन थालेको हो ।

यसका लागि माध्यमिक तहका विद्यालयमा नयाँ विषय नै थपिएको बेलायती अखबार द गार्जियनले जनाएको छ । सन् २०२२ मा घोषणा गरेबमोजिम हङकङका माध्यमिक तहका विद्यालयमा नागरिकता, अर्थतन्त्र र समाज नामक विषय थप गरिएको जनाइएको छ ।

नयाँ पाठ्यक्रमले ‘राष्ट्रप्रेमी शिक्षा’ प्रदान गर्ने सरकारको अपेक्षा छ । सन् २०२३ मा यो पाठ्यक्रम परीक्षणका लागि केही विद्यालयमा अध्यापन भएपनि यस शैक्षिक सत्रबाट शहरका सबै ५ सय १२ माध्यमिक विद्यालयमा अनिवार्य गरिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १० : ५९ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ