सभामुख घिमिरेको गृहजिल्ला झापामा हुने भनिएको कार्यक्रम रद्द « Khabarhub

सभामुख घिमिरेको गृहजिल्ला झापामा हुने भनिएको कार्यक्रम रद्द


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गृहजिल्ला झापामा हुने दसैँको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम रद्द गरेका छन् । 

उनले प्राकृतिक विपत्तिका कारण झापामा हुने दसैँको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम रद्द गरेको सचिवालयले जनाएको छ । 

सभामुख घिमिरेले सङ्घीय संसद् सचिवालयले वर्षेनी आयोजना गर्दै आएको दशैंको शुभकामना आदानप्रदान कार्यक्रम पनि राष्ट्रिय शोक कारण यस वर्ष रद्द गरेका थिए । 

सचिवालयका अनुसार सभामुख घिमिरेले पारिवारिक शोकका कारण दशैंको टीका त्रयोदशीका दिनमात्रै लगाउने कार्यक्रम छ । उनले ९३ वर्षीया आमा भीमकुमारी घिमिरेको हातबाट असोज २९ गते टीका लगाउने बताइएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  १२ : १७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको