सभामुख घिमिरेको गृहजिल्ला झापामा हुने भनिएको कार्यक्रम रद्द | Khabarhub Khabarhub

सभामुख घिमिरेको गृहजिल्ला झापामा हुने भनिएको कार्यक्रम रद्द


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गृहजिल्ला झापामा हुने दसैँको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम रद्द गरेका छन् । 

उनले प्राकृतिक विपत्तिका कारण झापामा हुने दसैँको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम रद्द गरेको सचिवालयले जनाएको छ । 

सभामुख घिमिरेले सङ्घीय संसद् सचिवालयले वर्षेनी आयोजना गर्दै आएको दशैंको शुभकामना आदानप्रदान कार्यक्रम पनि राष्ट्रिय शोक कारण यस वर्ष रद्द गरेका थिए । 

सचिवालयका अनुसार सभामुख घिमिरेले पारिवारिक शोकका कारण दशैंको टीका त्रयोदशीका दिनमात्रै लगाउने कार्यक्रम छ । उनले ९३ वर्षीया आमा भीमकुमारी घिमिरेको हातबाट असोज २९ गते टीका लगाउने बताइएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  १२ : १७ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’