चीनमा वृद्धवृद्धाका लागि सहयोगी सेवा सुरु « Khabarhub

चीनमा वृद्धवृद्धाका लागि सहयोगी सेवा सुरु


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनको राजधानी बेइजिङमा ८० वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धा नागरिकका लागि लक्षित गरी नयाँ सहयोगी उपायहरू सुरु गरेको छ ।

यस अन्तर्गत सेवा सुधार, चिकित्सा सेवा आपूर्ति सुधार, थप २० सेवाहरू समावेश छन् ।

सिभिल अफेयर्स ब्यूरोका उपप्रमुख गुओ हान्कियाओले भने, ‘यो उपायहरू मुख्यतया सहरका ८० वर्ष र माथिका वृद्ध व्यक्तिहरूलाई लक्षित गरिएको छ । यस अन्तर्गत शारीरिक वा संज्ञानात्मक रूपमा अपाङ्गता भएकाहरू पनि समावेश रहेका छन् ।’

बेइजिङमा हाल ८० वर्ष वा सोभन्दा माथि उमेर समूहका छ लाख ९८ हजार नागरिक छन्, जसमध्ये एक लाख ६३ हजार छ सय जनाले आफ्नो हेरचाह गर्ने क्षमता गुमाएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ६ : ४३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको