प्रि ओपन सेसन : २ अंकले बढ्यो नेप्से | Khabarhub Khabarhub

प्रि ओपन सेसन : २ अंकले बढ्यो नेप्से


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०५ अंकले बढेको छ ।

उक्त सेसनमा नेप्से ०.०७ प्रतिशतले बढेर १७४०.१२ अंकको विन्दुमा पुगेको छ ।

उक्त समयमा ४६ लाख ३१ हजार ३१८ रुपैयाँ बराबरको ९ हजार ३९७ कित्ता शेयर किनबेच भएको छ ।

सो समयमा ३० वटा कम्पनीको शेयर मूल्य बढ्यो भने २० वटा कम्पनीको शेयर मूल्य घट्यो । यस्तै ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ११ : ०१ बजे

भियतनाममा अवैध डलर कारोबार गर्ने एक गिरोह कारबाहीमा

एजेन्सी – भियतनाम प्रहरीले बाह्य देशबाट एक अर्ब २० करोड

प्रचण्ड भन्छन्- सहिद परिवारको दु:खसुखको साथी नै माओवादी

बाँके– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

चिसो लागेर प्रधानमन्त्री बिरामी, बालुवाटारमै आराम गर्दै

काठमाडौं– चिसोले बिरामी परेपछि प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार पनि

चिसो बढेपछि सर्वसाधारणलाई राहत दिन धनुषा ट्राफिकले दाउरा बाँड्दै

जनकपुरधाम– नेपालको तराई क्षेत्र विशेष गरी धनुषा जिल्लामा चिसोको कारण

व्यापार गर्दा १६ दिन हिरासत बसेका लक्ष्मण आचार्य !

काठमाडौं – माथि फोटोमा देखिएका व्यक्ति हुन् लक्ष्मण आचार्य !