प्रधानमन्त्री भन्छन्- संविधान संशोधनका लागि छलफल हुँदैछ « Khabarhub

प्रधानमन्त्री भन्छन्- संविधान संशोधनका लागि छलफल हुँदैछ


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि छलफल चलिरहेको बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा मोरङका सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले अहिले संविधान संशोधनका लागि छलफल अघि बढेको बताएका हुन् ।

उनले आर्थिक सुधारका एजेण्डाका लागि सरकारले काम गरिरहेकोसमेत उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओली धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी हुन विराटनगर हुँदै त्यसतर्फ निस्किएका हुन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  १ : ५२ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई