टुकुचा छोपेर बनाइँदै कमलादीमा भासिएको सडक (तस्बिरहरू) « Khabarhub

टुकुचा छोपेर बनाइँदै कमलादीमा भासिएको सडक (तस्बिरहरू)


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कमलादीस्थित टुकुचा खोलामा भासिएको सडकको निर्माण कार्य धमाधम भइरहेको छ । काठमाडौं महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजाछेउको उक्त सडक गत साउनमा भासिएको थियो।

काठमाडौं प्लाजादेखि उत्तरतर्फ दरबारमार्गस्थित महेन्द्र शालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने एकतर्फी सडक भासिएको थियो।

टुकुचा खोला देखिनेगरि भ्वाङ परेको स्थानमा अहिले सडक विभागले पुनर्निर्माण थालेको हो। भत्किएको तीन महिनापछि मात्रै उक्त सडक बनाउन थालिएको हो । सडक बनाएपछि टुकुचा खोलो पुरानै अवस्थामा पुरिनेछ ।

सडक विभागले दुई महिनामा काम सक्ने गरी डीजी प्रकाश कन्स्ट्रक्सनलाई सो सडक बनाउने जिम्मा दिएको छ।  

 

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  २ : १३ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस