सुदूरपश्चिम र जनकपुरबीच शीर्षताको संघर्ष (तस्बिरहरू) « Khabarhub

एनपीएल क्रिकेट

सुदूरपश्चिम र जनकपुरबीच शीर्षताको संघर्ष (तस्बिरहरू)



काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगताका दुई क्लब सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स शीर्षताको लडाइँमा छन् ।

समूह चरणमा अंक तालिको पहिलो र दोस्रो नम्बरमा रहेका जनकपुर र सुदूरपश्चिमबीच शीर्षताको लडाइँ अहिले त्रिवि क्रिकेट मैदानमा जारी छ।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य जनकपुरले पछ्याउने क्रममा जनकपुर दबाबमा परेको छ । उसले ४ ओभरमै ५ विकेट गुमाएको छ ।

जवाफी ब्याटिङमा उत्रिएको जनकपुर बोल्ड्सले बिना दोहोरो स्कोर दुवैजना ओपनरसहित ५ विकेट गुमाएको हो ।

अंकतालिकामा कुनै खेल नहारेको जनकपुर ८ अंकसहित शीर्ष स्थानमा छ । उता एक खेल हारेको सुदूरपश्चिम ६ अंकसहित दोस्रोमा छ ।

यदि सुदूरपश्चिमले आजको खेल जिते जनकपुरसँग अंक बराबरी गर्नेछ । १२४ रन पछ्याउने क्रममा जनकपुरले ५ विकेट गुमाएकाले सुदूरपश्चिमले नतिजा आफ्नो पार्न संघर्ष गरिरहेको छ ।

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ११ : २० बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय ?

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै

विपद् भोगिरहेको नेपाललाई सघाउन संयोजक दाहालको अपिल

रसुवा– नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको संवाद

पोखरा– शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित विद्यालय शिक्षा ऐनलाई व्यावहारिक,