हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टले ५.२५ प्रतिशत बोनस दिने  | Khabarhub Khabarhub

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टले ५.२५ प्रतिशत बोनस दिने 


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले बोनस घोषणा गरेको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य नाफाबाट शेयरधनीलाई ५.२५ प्रतिशत बोनस घोषणा गरेको हो ।

प्रस्तावित बोनस पारित गर्न कम्पनीले आगामी पुस २४ गते १३औँ वार्षिक साधारणसभा समेत डाकेको कम्पनी सचिव जीवन कुमार बस्नेतले जानकारी दिए ।

कम्पनीले प्रस्तावित बोनस वितरणका लागि पुस १२ गते बुक क्लोजको मिति तय गरेको छ । पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र उक्त बोनस पाउने छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  १२ : ५७ बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका