शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस २७ गते शुक्रबार तदनुसार सन् २०२४ जनवरी १२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५५ पैसा र बिक्री दर १३३ रुपैयाँ १५ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४५ रुपैयाँ ५५ पैसा र बिक्री दर १४६ रुपैयाँ २१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १८ पैसा र बिक्री दर १६९ रुपैयाँ ९५ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ६ : ०२ बजे

सिसी टिभी फुटेजको सहयोगमा मोटरसाइकल चोरीमा सङ्लग्न पक्राउ

काठमाडौं – काठमाडौंको नयाँबानेश्वरबाट मोटरसाइकल चोरीमा सङ्लग्न दुई जनालाई आज

काँकडभिट्टाबाट मात्रै चार अर्बको तरकारी आयात

झापा – नेपाली भान्सामा भारतीय तरकारीको निर्भरता कस्तो अवस्थामा रहेछ

भारतीय र चिनियाँ विदेश मन्त्रीबीच भेटवार्ता

काठमाडौं – भारतीय विदेशमन्त्री डा. एस जयशंकर र चिनियाँ समकक्षीबीच

धादिङमा एकै दिन तीन चितुवा मृत फेला

धादिङ – धादिङको थाक्रे गाउँपालिका–१० गढीमा तीन वटा चितुवा मृत

बङ्गलादेशबाट छ हजार ७ सय भारतीय विद्यार्थी फिर्ता

नयाँ दिल्ली – बङ्गलादेशबाट छ हजार ७ सय भन्दा बढी