दिपेशको ‘खाम भने खाम’ सार्वजनिक « Khabarhub

दिपेशको ‘खाम भने खाम’ सार्वजनिक


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक दिपेश श्रेष्ठ बैद्यको नयाँ गीत ‘खाम भने खाम’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । अंग्रेजी नयाँ बर्ष को अवसर पारेर हाइलाइट नेपाल नामक यूट्यूबमार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।

गीतमा गायक बैद्यको आफ्नै शब्द तथा संगीत रहेको भने म्यूजिक भिडियोमा नरेश केसी लगायत उमेश ठकुरी , भावना मगर ,इश्वरी लामिछाने र प्रिया सुनारको अभिनय रहेको छ ।

उक्त गीत यूट्यूब, एप्पल संगीत, अमेजन संगीत लगायत ३० भन्दा बढी संगीत प्लेटफर्ममा सुन्न सकिन्छ । त्यस्तै आगामी बर्ष देखि बार्षिक ३ वटा सम्म गीत रिलिज गर्ने लक्ष्य रहेको गायक बैद्यले बताए । हाल उनी पहाडी जीवन बोलको गीत को तयारी गर्दैछन।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १० : २४ बजे

भूमि र वनसम्बन्धी अध्यादेशप्रति कांग्रेसको आपत्ति, सदनबाट अघि बढाउन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले भूमि र वनसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै सदनमार्फत

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको