क्यानडाविरुद्ध नेपाल फिल्डिङमा, सिरिज ‘क्लिन स्वीप’ गर्ने लक्ष्य « Khabarhub

क्यानडाविरुद्ध नेपाल फिल्डिङमा, सिरिज ‘क्लिन स्वीप’ गर्ने लक्ष्य


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र क्यानडाबीच तीन खेलको एकदिवसीय सिरिजको अन्तिम खेल भइरहेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि क्यानडाले ब्याटिङ गरिरहेको छ ।

यसअघिका दुई खेल जितेर २–० ले सिरिज आफ्नो पक्षमा पारिसकेको नेपाल आजको खेल जित्दै सिरिज ‘क्लिन स्वीप’ गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । अघिल्ला खेलमा नेपाल सात रन र चार विकेटले विजयी भएको थियो ।

क्यानडाविरुद्धको अन्तिम खेलमा हेमन्त धामीले एकदिवसीय अन्तर्राष्ट्रियमा  डेब्यू गरेका छन् । सुदूरपश्चिम प्रदेशबाट उदाएका हेमन्तले सिनियर टिममा डेब्युको अवसर पाएका हुन् ।

यसैगरी सूर्य तामाङ, रिजन ढकाल र आसिफ शेख बेन्चमा रहँदा आरिफ शेख र कुशल भुर्तेल टोलीमा फर्किएका छन् ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ९ : ४१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको