क्यानडाविरुद्ध नेपालले लियो पाँचौँ  विकेट « Khabarhub

क्यानडाविरुद्ध नेपालले लियो पाँचौँ  विकेट


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्यानडाविरुद्ध तीन खेलको अन्तिम एकदिवसीय सिरिजमा नेपालले पाँचौँ विकेट लिएको छ ।

कीर्तिपूरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले ५ विकेट गुमाएको हो ।

नेपालका कुशल मल्लले व्यक्तिगत दोस्रो विकेटमा नेपालले पाँचौ सफलता हासिल गरेको छ । कुशलले ३७औँ ओभरको पाँचौँ बलमा हर्ष थेकरलाई आउट गरेका छन् । यसअघि १८औँ ओभरको अन्तिम बलमा कुशलले व्यक्तिगत पहिलो विकेट लिएका थिए ।

यस्तै, खेलको दोस्रो ओभरको दोस्रो बलमा हेमन्त धामीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले ओपनर आरोन जोन्सनलाई आउट गरेका हुन् ।

यस्तै, आकाश चन्दले १४औँ ओभरको अन्तिम बलमा दोस्रो सफलता दिलाएका थिए भने ललित राजवंशीले चौथो विकेट लिएका थिए ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १२ : २२ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा