माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने « Khabarhub

माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने भएको छ । 

काठमाडौँको भृकुटी मण्डपस्थित राष्ट्रिय सभागृहमा हिजोदेखी सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि प्रसाद सापकोटाले  यस्तो बताएका हुन् । 

यसैबीच पार्टीले गरेको रुपान्तरण अभियानका क्रममा खटिएका कार्यकर्ता र नेतालाई ६० देखि ९० प्रतिशत समय दिएर खट्नेलाई धन्यवाद पत्र दिने भएको छ ।

त्यस्तै  १५ देखि ६० प्रतिशत समय खट्नेलाई सतर्कतापत्र र १५ प्रतिशतभन्दा कम खट्नेलाई स्पष्टीकरण साेधिने र कारवाही गर्ने निर्णय गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ३ : ०१ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर