सहकारी समस्याबारेको प्रतिवेदन रास्वपाले सरकारलाई भोलि बुझाउने « Khabarhub

सहकारी समस्याबारेको प्रतिवेदन रास्वपाले सरकारलाई भोलि बुझाउने


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी र लघुवित्तका समस्या समाधानका उपायबारे तयार पारेको प्रतिवेदन सरकारलाई बुझाउने भएको छ ।

पार्टी उपसभापति डा स्वर्णिम वाग्ले नेतृत्वको कार्यदलले तयार पारेको उक्त प्रतिवेदन रास्वपाले मंगलबार सरकारलाई बुझाउन लागेको हो ।

प्रतिवेदन निमार्णका क्रममा विषय विज्ञहरु र सहकारी पीडितहरुसँग सघन अन्तरक्रिया समेत गरेको रास्वपाले जनाएको छ ।

गत महिना रास्वपाले सहकारी र लघुवित्तका समस्या समाधानका उपायबारे अध्ययन गर्न कार्यदल गठन गरेको थियो ।

यो पनि…

एक्सप्लेनर : मिसन ८४ पचाउन सक्ने सहकारीको सलह

सहकारीको समस्या सल्टाउने रवि लामिछानेको मोडल

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १० : १५ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ