प्रि-ओपन सेसन नेप्से १३ अंकले बढ्यो « Khabarhub

प्रि-ओपन सेसन नेप्से १३ अंकले बढ्यो


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– प्रि-ओपन सेसनमा नेप्से सूचक १२.९६ अंकले बढेको छ ।

यससँगै सूचक २०६५.६२ विन्दुमा आएको छ । ६१ कम्पनीको ७ हजार ४ सय ९० कित्ता सेयर कारोबार हुँदा ३४ लाख ८३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १ सय १३ वटा कारोबार भएको हो । ४१ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ११ : ४१ बजे

संसद् महत्त्वपूर्ण र निर्णायक हो भन्ने पुस्ट्याइँ गर्ने गरी काम गर्नुस् : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले सङ्घीय संसद् महत्त्वपूर्ण र निर्णायक ठाउँ

‘साधनमाला’ लोकार्पण

काठमाडौं– महायान/ बज्रयान बौद्ध दर्शनको साधनासम्बन्धी महत्त्वपूर्ण ग्रन्थ ‘साधनमाला–१’ को

किसानको पिडा- भेडा मरेर के भो मन मरेको छैन

चेहेरे चौर-  चेहेरे पाटनमा बाक्लो हिउँ नपरेको वर्षौँ भयो । जुम्ला बजारबाट

मधेशका मुख्य न्यायाधिवक्ता महतो पदमुक्त

जनकपुर– मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन्