नारायण दाहाल राष्ट्रियसभाको गरिमा उच्च बनाउने मान्छे हो : देवेन्द्र दाहाल  « Khabarhub

नारायण दाहाल राष्ट्रियसभाको गरिमा उच्च बनाउने मान्छे हो : देवेन्द्र दाहाल 


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अध्यक्षका उम्मेदवार नारायण दाहाललाई मत हाल्न सांसद देवेन्द्र दाहालले अनुरोध गरेका छन् । 

समर्थक दाहालले नारायण दाहालले राष्ट्रियसभाको गरिमा उच्च बनाउने र व्यापक भूमिका खेल्ने भएकाले उनलाई मत हाल्न समर्थन गरे । 

उनले भने, ‘हामीले धेरै कामहरू राष्ट्रियसभाबाट गर्नु छ । यसको लिड नारायण दाहालले गर्न सक्नु हुन्छ । प्रतिपक्षी कांग्रेसले पनि साथ दिनुहुन्छ भन्ने लागेको छ ।’ 

एमालेका सांसद रहेका उनले दाहाललाई समर्थन गरियोस् भन्ने प्रस्ताव समेत पढेर सुनाए । 

उनको प्रस्तावकमा गोपी आछामी रहेका छन् । दाहाललाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले सहयोग गरेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १२ : १६ बजे

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ – सरकारले बाढीपहिरोका कारण अतिप्रभावित भएका बागलुङका दुई स्थानीय