पाकिस्तानमा आवासीय भवन भत्किँदा ९ जनाको मृत्यु, २ जना घाइते « Khabarhub

पाकिस्तानमा आवासीय भवन भत्किँदा ९ जनाको मृत्यु, २ जना घाइते


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा मङ्गलबार आवासीय भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु  भएको छ  भने २ जना गम्भीर घाइते भएका छन् ।

उक्त तीनतले भवन मंगलबार बिहानै भत्केको जानकारी पाउनासाथ उद्धार कार्यमा जुटेको उद्धार कार्यको नेतृत्व गरिरहेका मुल्तानका जिल्ला आपतकालीन अधिकारी कलीम उल्लाहले बताए ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको उल्लाहले जानकारी दिएका छन् । मृत्यु हुनेमा एकै परिवारका ७ जना रहेको उल्लाहले बताए ।
भवन भत्किनुको कारणबारे अनुसन्धान शुरु गरिएको छ ।  

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १ : ०६ बजे

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको