काठमाडौं– राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शीतलनिवासमा आयोजित समारोहमा दाहाललाई शपथ खुवाएका हुन् ।
उनी मंगलबार राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
प्रतिक्रिया