राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे सहिद स्मारकमा माल्यार्पण  « Khabarhub

राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे सहिद स्मारकमा माल्यार्पण 


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले सहिद स्मारकमा माल्यार्पण गरेका छन् ।

अध्यक्ष दाहालले शपथ ग्रहणपछि लैनचौरस्थित सहिद स्मारकमा माल्यार्पण गरेका हुन् ।

उनी मंगलबार राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ७ : ०१ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको