दाङबाट काठमाडौं आउँदै गरेको रात्री बस दुर्घटना « Khabarhub

दाङबाट काठमाडौं आउँदै गरेको रात्री बस दुर्घटना


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । दाङको तुलसीपुरबाट काठमाडौं आउँदै गरेको रात्रिबस दुर्घटना भएको छ ।

मंगलबार राती पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको गढवा गाउँपालिका कालाकाटेमा बस दुर्घटना भएको हो ।

तुलसीपुरबाट काठमाडौंका लागि छुटेको प्रदेश ०३–०१–००६ख–०९७४ नम्बरको रात्रि बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गढवाका अनुसार घाइतेको अवस्था सामान्य छ । उनीहरुको बालुवाङमा उपचार भइरहेको छ । बसमा सवार अन्य यात्रुहरु सकुशल छन् ।

तीव्र गतिका कारण बस सडक छेउको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ११ : ११ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको