दाङबाट काठमाडौं आउँदै गरेको रात्री बस दुर्घटना | Khabarhub Khabarhub

दाङबाट काठमाडौं आउँदै गरेको रात्री बस दुर्घटना


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । दाङको तुलसीपुरबाट काठमाडौं आउँदै गरेको रात्रिबस दुर्घटना भएको छ ।

मंगलबार राती पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको गढवा गाउँपालिका कालाकाटेमा बस दुर्घटना भएको हो ।

तुलसीपुरबाट काठमाडौंका लागि छुटेको प्रदेश ०३–०१–००६ख–०९७४ नम्बरको रात्रि बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गढवाका अनुसार घाइतेको अवस्था सामान्य छ । उनीहरुको बालुवाङमा उपचार भइरहेको छ । बसमा सवार अन्य यात्रुहरु सकुशल छन् ।

तीव्र गतिका कारण बस सडक छेउको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ११ : ११ बजे

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद