यस्ता छन् पुरुषभन्दा महिलाका फरक क्षमताहरू  | Khabarhub Khabarhub

यस्ता छन् पुरुषभन्दा महिलाका फरक क्षमताहरू 


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

महिला र पुरुषको शरीर बाह्य रूपमा जसरी भिन्न हुन्छ त्यसरी नै आन्तरिक अंगको बनावट र क्रियाशैलीमा पनि अन्तर हुन्छ । यद्यपि, अधिकांश पुरुषलाई महिलाको शरीरबारे धेरै जानकारी हुँदैन । महिलाको शरीरको संरचना, प्रजनन अंग र महत्त्वपूर्ण अंगको बनावट र कार्यशैली पुरुषभन्दा धेरै नै भिन्न हुन्छ । 

यी हुन् महिलाको शरीर बारे १० तथ्य 

१- महिलाको शरीरमा पुरुषको भन्दा धेरै बोसो हुन्छ । बोसो स्तन, नितम्ब, तिघ्रा र पेटमा जम्मा हुने गर्दछ ।

२- महिलाको स्तनको आकार दुवै समान हुँदैनन् । अर्कोभन्दा अलि ठुलो वा सानो हुन्छ ।

३- महिलाको शरीरमा भएको हर्मोन कार्डियो प्रोटेक्टिभ हुन्छ जसले पुरुषको तुलनामा हृदयघातको समस्याबाट बचाउँछ ।
४- महिलाको कलेजो, पेट, थाइराइड ग्रन्थी र मिर्गौलाको आकार पुरुषभन्दा ठुलो हुन्छन् । मुटु र फोक्सो भने साना हुन्छन् ।

५- महिलाको प्रजनन क्षमता पुरुषको भन्दा कम हुन्छ । उनीहरू ४५-५० वर्षसम्म मात्रै आमा बन्न सक्छन् ।

६- महिलाको हड्डी पुरुषको तुलनामा हल्का हुन्छ । त्यसको बनावट पनि तुलनात्मक रूपमा सानो हुन्छ ।

७- महिलाको जिब्रोमा पुरुषको तुलनामा धेरै टेस्ट बड्स हुन्छन् । यसले धेरै स्वाद पहिचान गर्न सक्छ ।

८- महिलामा धेरै पेन रिसेप्टर्स (पीडा सहने क्षमता) हुन्छन् । तर त्यो एस्ट्रोजन हर्मोनका कारण धेरै पीडा सहन पनि सक्छन् ।

९- महिलाको दिमागमा स्पिचका दुई सेन्टर्स हुन्छन् । त्यो पुरुषको तुलनामा धेरै आवाज निकाल्न सक्छन् ।

१०- महिलाको आँखाको ज्योति पुरुषको तुलनामा धेरै राम्रो हुन्छ । महिलाहरू राती पुरुषको तुलनामा स्पष्ट देख्न सक्छन् । 

 -विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ७ : ०१ बजे

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी – धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो