८ अंकले बढ्यो नेप्से « Khabarhub

८ अंकले बढ्यो नेप्से


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार साताको पहिलो शेयर बजारमा लगानीकर्ताको उत्साह देखिएको छ । आज ८ अंकले नेप्से बढ्दा कारोबार पनि ३ अर्ब बढीको भयो ।

आज नेपाल स्टक एक्चेञ्ज (नेप्से) ८.२६ अंकले बढेर १९७५.५० बिन्दुमा पुगेको छ । आइतबार ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार बराबरको ७८ लाख ५७ हजार ३१ कित्ता शेयर ४९ हजार ७६४ पटक किनबेच भएको छ । आज १११ कम्पनीको शेयर कारोबार हुँदा १२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

आइतबार सेन्सेटिभ इन्डेक्स ०.२१ अंकले, फ्लोट इन्डेक्स ०.५४ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०५ अंकले बढेको छ । आज उपसमूहमा पनि राम्रो उत्साह देखिएको छ । १३ वटा उपसमूहमध्ये ९ वटा समूहको शेयर मूल्य बढ्यो भने ३ वटा समूह घटेको छ ।

आजको कारोबारमा श्रीजनशील लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो भने सांग्रीला विकास बैंकको सबैभन्दा बढी मूल्य बराबरको कारोबार भयो ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ३ : ५९ बजे

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित