कांग्रेसले आत्महत्या गर्छु भने पनि एक व्यक्तिबारे छानबिन समिति बन्दैन : बर्तौला  « Khabarhub

कांग्रेसले आत्महत्या गर्छु भने पनि एक व्यक्तिबारे छानबिन समिति बन्दैन : बर्तौला 


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले गरेको अडान कुनै पनि हालतमा पुरा नहुने बताएका छन् ।

आइतबार सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै बर्तौला ले कांग्रेसले आत्महत्या नै गर्छु भने पनि व्यक्तिका नाममा छानबिन समिति नबन्ने बताए ।

‘कांग्रेसले आत्महत्या गर्छु भन्ने जसरी नै प्रस्तुत भए पनि यो माग पूरा हुने म देख्दिनँ। यो माग कानुनसम्मत पनि छैन, नियमसम्मत पनि छैन, । नेपाली कांग्रेसले समिति माग गरेको होइन, समितिको नाममा सरकार माग गरेको हो। त्यो कुरा सम्भव छैन। नेपाली कांग्रेसले जसरी अघि बढाएको छ, त्यो असम्भव हो ।’

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ४ : १७ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका