एमालेले पनि मधेस सरकार छाड्ने, अल्पमतमा मुख्यमन्त्री यादव « Khabarhub

एमालेले पनि मधेस सरकार छाड्ने, अल्पमतमा मुख्यमन्त्री यादव


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.5k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै नेकपा एमालेले पनि मधेस सरकार छाड्ने भएको छ ।

आजै नेकपा एमालेले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् ।

एमाले केन्द्रीय नेतृत्वले मधेस सरकार छाड्न प्रदेशस्तरीय दलका नेतालाई निर्देशन दिएको जनाइएको छ ।

नेकपा एमालेका संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले केही बेरमै एमालेका मन्त्री समेत राजीनामा दिई सरकारबाट समर्थन समेत फिर्ता लिने बताएका छन् ।

४ वैशाखमा विश्वासको मत लिएका शरदसिंह यादवलाई ६१ जना सांसदले विश्वासको मत दिएका थिए । मधेसमा एमालेको २३ सिट र माओवादी ८ सिट छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ५ : ०९ बजे

गुण्डुबाट पक्राउ परेका ओलीलाई काठमाडौँ प्रहरी परिसर लगियो (तस्बिरहरू)

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले

अध्यक्ष ओली पक्राउ परेपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौँ– नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ । पार्टी

ओली-लेखक पक्राउबारे नीलाम्बर आचार्य भन्छन् : प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ

ओली–लेखक पक्राउबारे संविधानविद् आचार्य भन्छन्– प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौँ– संविधानविद् एवं भारतका लागि पूर्वराजदूत निलाम्बर आचार्यले प्रतिशोध र

ओली-लेखक पक्राउबारे कमल थापा : सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ