सरकार छाड्ने-नछाड्ने भोलि टुंगो लगाउँछौँ : मनिष सुमन  « Khabarhub

सरकार छाड्ने-नछाड्ने भोलि टुंगो लगाउँछौँ : मनिष सुमन 


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारबाट बाहिरिने या रहिरहने निर्णय भोलि बस्ने केन्द्रीय कार्यकारिणी बैठकले टुङ्गो लाग्ने जसपा प्रवक्ता मनिस सुमनले बताएका छन् ।

माओवादी केन्द्रले मधेस सरकार छोडेपछि जसपा नेपालले केन्द्रमा सरकार छोड्ने तयारी गरेको बताइएको छ ।

तर अहिलेसम्म यसबारे कुनै निर्णय भने गरेको छैन । प्रवक्ता सुमनले खबरहबलाई भने, ‘विकसित घटनाक्रम नजिकबाट नियालेका छौँ । भो निर्णय गर्छौँ ।’

जसपा अध्यक्ष उपेन्द्र यादवले आजै प्रधानमन्त्री र एमाले अध्यक्षसँग छलफल समेत गरेका थिए ।

मधेसमा माओवादी केन्द्रले सरकार छोडेसँगै एमाले पनि सरकार छाड्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ५ : १७ बजे

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि