प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्वीप  | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्वीप 


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । 

शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले आज लिने विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका हुन् । 

परियारले रास्वपाका सबै सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप समेत जारी गरेको जानकारी दिए । 

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ११ : ०३ बजे

बालाचतुर्दशीमा पशुपतिनाथको कैलाश क्षेत्रमा पसल राख्न नदिने

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी पर्वका अवसरमा यस

परराष्ट्रमन्त्री राणा आज चीन जाँदै

काठमाडौं– परराष्ट्र मन्त्री आरजु राणा देउवा आज चीन जाने कार्यक्रम

आमा समूहबाट गर्भवती पोषण नाङ्लो कार्यक्रम सुरु

रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिका–३ का स्वास्थ्य आमा समूहहरूले नीजि खर्चमा

च्याम्पियन्स लिगको शीर्ष आठका लागि तीव्र प्रतिस्पर्धा

लन्डन – च्याम्पियन्स लिगको सुरुवाती तीन खेलमा जित हात पार्दै