सुशासन हुन थालेपछि डराएका कांग्रेस र एमाले जोडिए : प्रचण्ड « Khabarhub

सुशासन हुन थालेपछि डराएका कांग्रेस र एमाले जोडिए : प्रचण्ड


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासन आउन थालेपछि नेपाली कांग्रेस र नेकपा एमाले मिलेको बताएका छन् ।

शुक्रबार विश्वासको मत लिनका लागि प्रतिनिधिसभामा आफ्ना भनाइ राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘हिजो पनि संसद् विघटन गर्दा जोगाउन लागिएकै हो । आगामी दिनमा पनि त्यसरी नै बचाउन लागिने छ । म प्रधानमन्त्री रहुँला नरहुँला मलाई चिन्ता छैन’, उनले भने, ‘म प्रधानमन्त्री हुँदै कति दिन रहन्छु भन्ने थाहा थिएन। जब सरकारबाट सुशासन कायम हुन थाल्यो, तब त्यही डरले कांग्रेस र एमाले जोडिए ।’

उनले सामन्यत: लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलले सरकार नबनाउने बताउँदै कांग्रेस र एमाले मिलेर देशलाई प्रतिगमनतिर लैजान खोजेको बताए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १२ : १३ बजे

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै