रमेश लेखकले रेस्टमबाटै भने- ओली प्रधानमन्त्री बन्नुहुन्छ, कांग्रेस सहमत छ « Khabarhub

रमेश लेखकले रेस्टमबाटै भने- ओली प्रधानमन्त्री बन्नुहुन्छ, कांग्रेस सहमत छ


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बताएका छन् ।

प्रधानमन्त्रीले पाँचौँपल्ट विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार बोलाइएको प्रतिनिधिसभा बैठकमा उनले  संविधानको धारा ७६ को २ अनुसार नै ओली प्रधानमन्त्री बन्ने बताएका हुन् ।

‘संस्थागत रूपले हामी त्यो सहमतिमा दृढ छौँ र त्यो सहमतिलाई हामी दृढतापूर्वक लागू गर्ने प्रतिबद्धता छ’, उनले थप्दै भने ‘ नेकपा एमालेको तर्फबाट केपी शर्मा ओली प्रधानमन्त्री बन्नुहुन्छ र हामी उहाँलाई समर्थन गर्छौँ यो पनि हाम्रो प्रतिबद्धता छ।’

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  २ : ०७ बजे

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी