एन्फा महिला लिग : विभागीय टोली त्रिभुवन आर्मी विजयी | Khabarhub Khabarhub

एन्फा महिला लिग : विभागीय टोली त्रिभुवन आर्मी विजयी


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजधानीमा जारी एन्फा महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको पहिलो खेलमा आर्मीले बागमती युथ क्लबलाई ३–० ले पराजित गरेको हो ।

आर्मीका लागि विमला चौधरीले २५औं मिनेटमा पहिलो गोल गरेकी थिइन् । त्यस्तै खेलका ६१औं मिनेटमा अमिषा कार्कीले आर्मीका तर्फबाट अर्को गोल गरिन् भने ९०औं मिनेटमा आर्मीले अर्को गोल थपेको थियो ।

त्यस्तै बिहीबार नै भएको अर्को खेलमा एपीएफ क्लबले वालिङ नगरपालिकालाई पराजित गरेको छ ।  एपीएफले वालिङलाई २–१ गोल अन्तरले पराजित गरेको हो । 

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ५ : ४४ बजे

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र