धनराजको दाबी- एमालेसँगको गठबन्धन ०८४ सम्मै जान्छ « Khabarhub

धनराजको दाबी- एमालेसँगको गठबन्धन ०८४ सम्मै जान्छ


२७ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेकपा एमालेसँगको सत्ता गठबन्धन ०८४ सम्म टिक्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय, सानेपामा बिहीबार कांग्रेसको स्थानीय तह समन्वय विभागले आयोजना गरेको एक समारोहमा उनले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै टिक्ने बताएका हुन् ।

उपसभापति गुरुङले दुई वर्षसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा पार्टीको पूर्ण सहयोग रहने र सहयोग गर्नुपर्ने बताए ।

‘०८४ सम्म गठबन्धन अघि बढ्छ । दुई वर्ष एमाले अध्यक्षलाई प्रधानमन्त्रीको रूपमा पूर्ण सहयोग हुन्छ । गरिनुपर्छ,’ उनले भने, ‘त्यसपछि कांग्रेस सभापतिको नेतृत्वमा सरकार बन्छ ।’

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  ५ : ३८ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट