दीपक मनाङेलाई सीआईबीमा उपस्थित गराइँदै « Khabarhub

दीपक मनाङेलाई सीआईबीमा उपस्थित गराइँदै


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उपस्थित गराइँदैछ ।

काठमाडौंको सानोभर्‍याङबाट पक्राउ परेका उनलाई सीआईबीमा उपस्थित गराएपछि सजाय भुक्तानका लागि अदालत लगेर जेल पठाइनेछ ।

यही कात्तिक २० गते सर्वोच्च अदालतले उच्च अदालत पाटनको पाँच वर्ष कैद सजायको फैसलालाई सदर गरेपछि मनाङे पक्राउ परेका हुन् ।

सर्वोच्चले उनलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्ष सजाय तोकेको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  १२ : २० बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री