बयान नसकिए रविलाई रुपन्देही प्रहरीको हिरासतमा राखिने « Khabarhub

बयान नसकिए रविलाई रुपन्देही प्रहरीको हिरासतमा राखिने


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि कास्कीबाट रुपन्देही लगिएको छ ।

श्रीएयरलाइन्सको जहाजबाट उनलाई केही बेरअघि पोखराबाट भैरवा एयरपोर्ट पुर्‍याइएको हो ।

उनी सवार जहाज पाँच घण्टा कुरेपछि भैरहवा विमानस्थलमा अवतरण गरिसकेको छ। उनलाई अब त्यहाँबाट बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्‍याइँदैछ ।

बयान सकिएमा उनलाई मंगलबार नै कास्कीको पोखरा फर्काउने तयारी छ । यदि बयान नसकिएमा उनलाई भैरहवास्थित जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमै राखिनेछ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  १२ : ३७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको