सलोनको फिल्म ‘रंगी’को मध्यपूर्व र मलेसियाको प्रदर्शन अधिकार ब्रिकी « Khabarhub

सलोनको फिल्म ‘रंगी’को मध्यपूर्व र मलेसियाको प्रदर्शन अधिकार ब्रिकी


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- छायाङ्करत फिल्म ‘रंगी’को मध्यपूर्व र मलेसियाको प्रदर्शन अधिकार ब्रिकी भएको छ । आशीष इन्टरटेनमेन्ट प्रदर्शन अधिकार किनेको फिल्म निर्माण पक्षले बताएको छ ।

यो फिल्म नायक सलोन बस्नेतले प्रस्तुती निर्माण हुन लागेको हो । फिल्ममा सलोनसहित नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ ।

यस फिल्मको निर्देशक सुरेश न्यौपाने हुन् । उनको यो डेब्यू निर्देशन हो । फिल्मको निर्माता सक्षम सुवेदी हुन् । कथा सुमन गजमेरको हो । फिल्मको प्रदर्शन मिति अहिलेसम्म तोकिएको छैन ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ४ : ५६ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको