सलोनको फिल्म ‘रंगी’को मध्यपूर्व र मलेसियाको प्रदर्शन अधिकार ब्रिकी | Khabarhub Khabarhub

सलोनको फिल्म ‘रंगी’को मध्यपूर्व र मलेसियाको प्रदर्शन अधिकार ब्रिकी


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- छायाङ्करत फिल्म ‘रंगी’को मध्यपूर्व र मलेसियाको प्रदर्शन अधिकार ब्रिकी भएको छ । आशीष इन्टरटेनमेन्ट प्रदर्शन अधिकार किनेको फिल्म निर्माण पक्षले बताएको छ ।

यो फिल्म नायक सलोन बस्नेतले प्रस्तुती निर्माण हुन लागेको हो । फिल्ममा सलोनसहित नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ ।

यस फिल्मको निर्देशक सुरेश न्यौपाने हुन् । उनको यो डेब्यू निर्देशन हो । फिल्मको निर्माता सक्षम सुवेदी हुन् । कथा सुमन गजमेरको हो । फिल्मको प्रदर्शन मिति अहिलेसम्म तोकिएको छैन ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ४ : ५६ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको