२०३४ को विश्वकप आयोजक साउदी अरेबिया « Khabarhub

२०३४ को विश्वकप आयोजक साउदी अरेबिया


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०३४ को विश्वकप फुटबल आयोजनाको अवसर साउदी अरेबियाले पाएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० तथा सन् २०३४ को विश्वकप आयोजकका टुङ्गो लगाएको हो।

भिडियो लिङ्कमार्फत भएको फिफाका २११ सदस्य राष्ट्रको बैठकले सो निर्णय गरेको हो। निर्वाचन प्रक्रियामा नर्वेले भने असहमति जनाएको छ।

सन् २०३० को विश्वकप फुटबल स्पेन, पोर्चुगल र मोरक्कोमा हुनेछ। त्यसैगरी विश्वकप फुटबल सुरुवातको सय वर्ष पुरा भएको उपलक्ष्यमा तीन खेल भने अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा हुनेछन्।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ६ : ३२ बजे

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

विशाखापटनम– भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न