जजरकोटको नलगाडमा दुर्घटना : चार जनाको मृत्यु « Khabarhub

जजरकोटको नलगाडमा दुर्घटना : चार जनाको मृत्यु


२७ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – जाजरकोटको नलगाड नगरपालिका–३ कटकेमा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बोलेरो गाडी दुर्घटनामा परेर चार जनाको मृत्यु भएको हो ।

गएराति कालिमाटी बजारबाट कैना हुँदै कटके जाँदै गरेको नम्बर नखुलेको गाडी बिराखोलामा झरेको प्रहरीको भनाइ छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

दुर्घटनामा चालक इन्द्रजित थापासहित शारदा थापा, शिला पुन र लक्ष्मी पुनको मृत्यु भएको र अन्य दुई जना घाइतेलाई उपचारका लागि अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटाका डिउटी अफिसरले बताएका छन् ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ६ : ४९ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको