एनपीएल : विराटनगरविरुद्ध पोखराले लियो तीन विकेट « Khabarhub

एनपीएल : विराटनगरविरुद्ध पोखराले लियो तीन विकेट


२७ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सले तीन विकेट लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विराटनगर किंग्सका मार्टिन गुप्टिललाई जनकपुरका सागर ढकालले आउट गरेका हुन्। उनी पाँचौँ ओभरको तेस्रो बलमा आउट भएका हुन् । यसअघि १४ बल खेलेका उनले ५ रनमात्र बनाउन सके ।

यस्तै अर्का ओपनर लोकेश बम १६ बलमा २६ रन बनाएर आउट भए । उनी ५.६ ओभरमा बाहिरिएका हुन् ।

यसैगरी ११ बल खेलेका नरेन भट्ट ४ रन बनाएर आउट भए । उनलाई ७.१ ओभरमा पोखराका दिनेश खरेलको बलमा सागल ढकालले क्याच गरेका हुन् ।

९ ओभरको समाप्तिसम्म विराटनगरले ५६ रन बनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ९ : ४२ बजे

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न